ARCHIVE
कोरोनामुक्त भयो सुदूरपश्चिम : ५औँ कोरोना संक्रमित महिला पनि निको भईन्, अस्पतालले गर्यो डिस्चार्ज !
अर्थ सरोकार सम्बाददाता कैलाली – धनगढीकी कोरोना संक्रमित महिला अस्पतालबाट डिस्चार्ज भएकी छिन् । ३५ दिनदेखि सेती प्रादेशिक अस्पतालमा उपचाररत उनको पछिल्लो दुई पटकको रिपोर्ट नेगेटिभ आएपछि अस्पतालले शुक्रबार डिस्चार्ज गरेको हो । उनको ६ पटकसम्म गरीएको थ्रोट स्वाब परिक्षणमा रिपोर्ट पोजेटिभ आएको थियो । पछिल्लो दुई पटक गरिएको परीक्षणमा रिपोर्ट[...]