ARCHIVE
‘लकडाउन’मा बजार अनुगमन : ७० फर्म कारवाहीमा, कति भयो राजश्व संकलन ?
अर्थ सरोकार सम्बाददाता काठमाडौँ – लकडाउनको अवधिमा वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले ७० फर्मलाई जरिवाना गरेको छ । विभागले मूल्य वृद्धि गर्ने, गुणस्तरहीन सामग्री उत्पादन एवं बिक्रीवितरण गर्ने, मूल्यसूची नराख्नेलगायतका ७० फर्मलाई कारवाही गरेको हो । जसमा सबैभन्दा बढी खाद्य पसल रहेका छन् । विभागका सूचना अधिकारी रवीन्द्र आचार्यका[...]