×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

ARCHIVE

कपिलवस्तुका थप ५ जनाले जिते कोरोना, खुशी हुँदै घर फर्किए !

अर्थ सरोकार सम्बाददाता  कपिलवस्तु । कपिलवस्तुका थप ५ जनाले कोरोना संक्रमणलाई जितेर घर फर्किएका छन् । सोमबार बिहान कपिलवस्तु नगरपालिकाका ४ जना र विजयनगर गाउँपालिकाका १ जना कोरोना संक्रमणमुक्त भएर घर फर्किएका हुन् ।  उनीहरू रुपन्देहीको भैरहवास्थित भीम अस्पतालमा उपचाररत् रहेका कपिलवस्तुका कोरोना फोकल पर्सन कुमार थापाले जानकारी दिए । आइतबार[...]

RECENT POSTS