ARCHIVE
लकडाउनअघिको सेयर काराेबारको राफसाफ सोमबारदेखि हुँदै, बैशाख ३० गतेदेखि दुई घण्टाको लागि खुल्ने

अर्थ सरोकार सम्बाददाता काठमाडौं – लकडाउनअघि नेपाल स्टक एक्स्चेञ्ज (नेप्से)मा कारोबार भएको सेयरको राफसाफ तथा फछ्र्यौट बैशाख २९ गते(सोमबार)देखि हुने भएको छ । सिडिएस एण्ड क्लियरिङ्गले एक सूचना मार्फत दोश्रो बजारमा लकडाउन अघि कारोबार भएका सेयरको राफसाफ सोमबारदेखि नियमित हुने जानकारी दिएको हो । साथै, सिडिएसीले सरकारको निर्देशन अनुसार स्वास्थ्य[...]