ARCHIVE
चितवनमा ७५ भारतीयले घर फर्कन नाम दर्ता गराए, संकलित विवरण भारतीय दूतावास पठाइयो

चितवन । चितवनमा रहेका ७५ जना भारतीयले घर फर्कन चाहेको भन्दै नाम दर्ता गराएका छन् । जिल्ला प्रशासन कार्यालय चितवनले फर्कन चाहने भारतीयलाई नाम दर्ता गर्न सूचना जारी गरेको थियो । आइतबार (हिजो) दिनको तीन बजेसम्म नाम टिपाउन भनिएकोमा ७५ जनाले नाम दर्ता गराएका हुन् । जिल्ला प्रशासन कार्यालय चितवनका[...]