ARCHIVE
वोमी लघुवित्त वित्तीय संस्थाले २६ प्रतिशत लाभांश दिँदै, बोनस र नगद कति ?
काठमाडौं – वोमी लघुवित्त वित्तीय संस्थाले आफ्नो सेयरधनीहरुलाई २६% लाभांश दिने घोषणा गरेको छ । कम्पनीको आइतबार बसेको सञ्चालक समिति बैठकले गत आर्थिक वर्षको सञ्चित मुनाफाबाट २०% बोनस र कर प्रयोजन सहित ६% नगद लाभांश गरी कुल २६% लाभांश दिने निर्णय गरेको हो । कम्पनीले ५ करोड ५ लाख १५[...]