ARCHIVE
नेप्सेमा ३ कम्पनीको १ करोड ४६ लाख २५ हजार ४१७.९२ कित्ता बोनस सेयर सूचिकृत, कुन कम्पनीको कति ?
काठमाडौँ – नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा ३ कम्पनीको १ करोड ४६ लाख २५ हजार ४१७.९२ कित्ता सेयर सूचिकृत भएको छ । मंगलबारको कारोबारमा ग्लोबल आइएमइ बैंक, नेसनल लाइफ इन्स्योरेन्स कम्पनी र अपि पावर कम्पनीको सेयर सूचिकृत भएको छ । सबै भन्दा धेरै ग्लोबल आइएमइ बैंक १ करोड ३३ लाख ६[...]