ARCHIVE
नेसनल माइक्रोफाइनान्स वित्तीय संस्थाले ५०% हकप्रद सेयर जारी गर्ने
काठमाडौँ – नेसनल माइक्रोफाइनान्स वित्तीय संस्थाले ५०% हकप्रद सेयर जारी गर्ने भएको छ । संस्थाको शुक्रबार बसेको सञ्चालक समितिको ९३औँ बैठकमा बोनस सेयर जारी पश्चात कायम हुने चुक्ता पुँजीको ५०% /२:१ को हकप्रद सेयर जारी गर्ने निर्णय गरेको हो ।