ARCHIVE
प्रभु बैंकका सेयरधनीहरुलाई खुशीको खबर, १६ प्रतिशत बोनस सेयर र कर तिर्न नगद पनि दिंदै !
काठमाडौं । प्रभु बैंकले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई १६ प्रतिशत बोनस सेयर दिने भएको छ । बैंकको असोज १७ गते बसेको सञ्चालक समितिको बैंठकले सेयरधनीलाई १६% प्रतिशत बोनस सेयर दिने निर्णय गरेको हो । यस्तै बैंकले बोनसमा लाग्ने कर प्रयोजनको लागि ०.८४ % नगद लाभांश पनि दिने निर्णय गरेको छ[...]