ARCHIVE
माछापुच्छ्रे बैंकको ‘दशैं काउन्टर’, कहाँ – कहाँ खुल्ला रहन्छ ? (सूचीसहित)
काठमाडौँ । माछापुच्छ्रे बैंकले पनि ग्राहकको सुविधालाई ध्यानमा राखी दशैंको बिदामा आफ्ना केहि शाखाहरुबाट सेवा दिने भएको छ । बैंकले खुल्ला हुने शाखाको नामसहित एक सूचना सार्वजनिक गरेको हो । दशैंमा बैंकका काठमाडौँ उपत्यकाभित्र र बाहिर गरी ३२ वटा शाखा खुल्ला रहनेछन् । बैंकका उक्त शाखाहरु असोज १८, १९, २० र २२ गते[...]