ARCHIVE
राष्ट्रिय वाणिज्य बैंकद्वारा नागरिक सेवा समाजलाई २ लाख १६ हजार आर्थिक सहयोग

काठमाडौं – राष्ट्रिय वाणिज्य बैंकले वृद्ध नागरिक सेवा समाजलाई २ लाख १६ हजार रुपैंया बराबरको चेक रकम हस्तान्तरण गरेको छ । बैंकले चाबहिलस्थित उक्त समाजमा रहेका वृद्धवृद्धाहरुलाई भजनकिर्तन गर्न वाद्यबादन सम्बन्धि सामाग्री लगायतका कार्यालय उपकरणहरु खरिदका लागि साे रकम दिएकाे हाे । बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले समाजका अध्यक्ष[...]