ARCHIVE
२०७६ मंसिर २३ गते सोमबारको ‘आर्थिक राशिफल’, हेर्नुहोस् तपाईको आजको दिन कस्तो छ ?

काठमाडौँ – मिति २०७६-०८-२३ गते सोमबार । डिसेम्बर ९, २०१९ । मार्ग शुक्ल द्वादशी । सूर्योदय । ०६:४२ । सूर्यास्त : १७:०९ आजको राशिफल : मेष – महत्वपूर्ण कामको थालनी हुने । वृष – लगनशिलताको कमिले गर्दा उपलब्धि हातपार्न नसकिने । मिथुन – धैर्य एवं लगनशिलताले अवसर दिलाउने । कर्कट – नयाँ काम सुरु गर्ने समय छ ।[...]