ARCHIVE
बिग मर्जरपछिको बहस : जनता बैंकले ठगेको भन्दै श्रम अदालत पुगेका कर्मचारीको मुद्धा अव के हुन्छ ?

काठमाडौँ । मङ्सिर २० शुक्रबारका दिनदेखि ग्लोबल आइएमइ बैंक र जनता बैंक मर्ज भइ ग्लोबल आइएमइ बैंकको नामबाट एकिकृत कारोबार सुरु भएको छ । एक भव्य कार्यक्रमका बीच ग्लोबल आइएमइ बैंकले एकिकृत कारोबार सुरु गरेको हो । तर यो कारोबार सुरु भएसँगै अव तत्कालीन जनता बैंकले आफुहरुलाई ठगेको भन्दै अदालत[...]