ARCHIVE
सेबोनको नयाँ अध्यक्ष को ? ‘टंक पनेरुको सम्भावना ९० प्रतिशत’

काठमाडौँ । नेपाल धितोपत्र बोर्डका तत्कालीन अध्यक्ष डा. रेवत बहादुर कार्की ४ वर्षे कार्यकाल पूरागरी असोज २९ गते बोर्डबाट बाहिरिएसँगै अव बोर्डको अध्यक्ष को बन्ला भन्ने विषय ‘टक अफ दी टाउन’ बन्दैछ । र यहि चर्चाकाबीच विभिन्न पात्रहरुका नाम अगाडी आएका छन् । आइक्यानका पूर्व अध्यक्षसमेत रहेका टंक पनेरु र[...]