ARCHIVE
स्वदेशी लघुवित्तको २०% बोनस सेयरमा मूल्य समायोजन, प्रति कित्ता कति ?

प्राइज एडजस्टमेन्ट नोटिस :कम्पनी : स्वदेशी लघुवित्त वित्तीय संस्था मूल्य समायोजन सेयर : २०% बोनस समायोजनपछि सेयर भाउ : प्रति कित्ता ५३७ रुपैयाँ ५० पैसा विशेष साधारण सभा : मंसिर १६ गते विवरण :स्वदेशी लघुवित्त वित्तीय संस्थाको २०% बोनसमा मूल्य समायोजन भएको छ । बोनसको मूल्य समायोजनपछि बैंकको सेयर मूल्य प्रति कित्ता ५३७ रुपैयाँ[...]