ARCHIVE
ओरियन्टल होटल्सले पठायो १०.७९% नगद लाभांश सेयरधनीको खातामा

काठमाडौं – ओरियन्टल होटल्सले १०.७९% नगद लाभांश सेयरधनीको खातामा पठाउन थालेको छ । होटल्सले असोज २७ गतेसम्म डिम्याट खातासँग बैंक खाता अद्यावधिक गरेका सेयरधनीलाई नगद जम्मा गरिदिएको हो । यस्तै, असोज २७ गतेपछि बैंक खाता अद्यावधिक गर्नेहरुको पनि नगद खातामा पठाउने तयारी भएको ओरियन्टलले जनाएको छ । तर, अहिलेसम्म पनि डिम्याट[...]