ARCHIVE
आशा लघुवित्तको खुद नाफा २६६.६८% ले वृद्धि हुँदा जगेडा कोष अझै मजबुत !

काठमाडौं – आशा लघुवित्त वित्तीय संस्थाले आर्थिक वर्ष २०७६/७७ को पहिलो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक गरेको विवरण अनुसार संस्थाको अधिकांश सूचकहरुमा सुधार भएको छ । संस्थाले यस अवधिमा खुद नाफा ९८ लाख १६ हजार रुपैयाँ कमाएको छ । यो नाफा गत वर्षको तुलनामा २६६.६८% ले धेरै[...]