×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

ARCHIVE

हिमालयन जनरल इन्स्योरेन्सले आश्विन ६ मा बोलायो साधारणसभा, यस्ता छन् पेस गरिने प्रस्तावहरु

काठमाडौँ – हिमालयन जनरल इन्स्योरेन्सको २५औं बार्षिक साधारणसभा आश्विन ६ गते (सोमबार) बोलाएको छ । कम्पनीले आर्थिक वर्ष २०७४–७५ को नाफाबाट सेयरधनीलाई कुनै लाभांश वितरण नगर्ने भएको छ । बिमा कम्पनीले नियमनकारी निकायले गरेको व्यवस्था अनुसार एनएफआरएस पद्धतिबाट वित्तीय विवरण तयार पार्दा जगेडा कोष तथा अन्य व्यवस्थाहरु कायम गर्नुपर्ने भएकाले[...]

RECENT POSTS