ARCHIVE
सुनको मूल्य पुन : उच्च बिन्दुमा, प्रति तोला कति ?

काठमाडौँ – बुधबार सुनको मूल्य हालसम्मकै उच्च विन्दुमा पुगेको छ । मंगलबार ७२ हजार ५ सय मूल्यमा कारोबार भईरहेको छापावाला सून आज १ हजारले बढेर प्रति तोला ७३ हजार ५ सय मूल्यमा कारोबार भईरहेको छ । यस्तै, चाँदीको मूल्य पनि ४५ रुपैयाँले बढेर प्रति तोला ९ सय ४० रुपैयाँमा कारोबार भइरहेको छ । नेपाल सुनचाँदी[...]