ARCHIVE
नेप्सेमा २ कम्पनीका ३४ लाख १८ हजार ८००.४१ सेयर सूचिकृत, हेर्नुस् कसको कति ?

काठमाडौँ – नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा बिहिबार २ कम्पनीको ३४ लाख १८ हजार ८००.४१ सेयर सूचिकृत भएको छ । सेयर सूचिकृत हुनेमा नागबेली लघुवित्त वित्तीय संस्था लि. र ग्रामीण विकास लघुवित्त वित्तीय संस्था लि. रहेको छ। नागबेली लघुवित्त वित्तीय संस्थाको १ लाख ४३ हजार ८००.४१ कित्ता बोनस सेयर सुचिकृत भएको छ भने[...]