×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

ARCHIVE

राष्ट्रपतिले स्वागत गर्दा ‘सी’ले नेपालीमै भने ‘धन्यवाद’ !

चिनियाँ राष्ट्रपति सी जिनपिङ नेपाल आइपुगेका छन् । राष्ट्रपति सी नेपाली समयअनुसार ४ः१० मा नेपाल आइपुगेका हुन् । उनलाई राष्ट्रपति विद्यादेवी भन्डारीले स्वागत गरेकी छिन् । साथै सीलाई स्वागत गर्न उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, मन्त्रीहरु विमानस्थल पुगेका थिए । उच्च स्रोतका अनुसार उनले नेपालीमा ‘धन्यवाद’ भनेका थिए[...]

RECENT POSTS