ARCHIVE
सनराइज बैंक र नेपाल बैंकिङ्ग इन्स्टिच्युटबीच तालिम तथा सिप विकास सम्बन्धी सम्झौता

काठमाडौँ – सनराइज बैंक र नेपाल बैंकिङ्ग इन्स्टिच्युट(एनबीआई)बीच तालिम तथा सिप विकासको सम्झौता पत्रमा हस्ताक्षर भएको छ । सो सम्झौता पत्रमा सनराइज बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत जनकशर्मा पौड्याल र नेपाल बैंकिङ्ग इन्स्टिच्युटका प्रमुख कार्यकारी अधिकृत सन्जिव सुब्बाले हस्ताक्षर गरेका छन् । सम्झौता अनुसार नेपाल बैंकिङ्ग इन्स्टिच्युटले सनराइज बैंकका कर्मचारीहरुलाई[...]