ARCHIVE
विदेशिले लगानी नगरे आफै निजगढ विमानस्थल बनाउने पर्यटनमन्त्रीको घोषणा (भिडियो रिपोर्ट)

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले निजगढ अन्तराष्ट्रिय विमानस्थलको निर्माण गर्न अन्तराष्ट्रिय लगानी नजुटे सरकारले आफै लगानी गर्ने बताउनु भएको छ । राष्ट्रियसभाको राष्ट्रिय सरोकार तथा समन्वय समितिको सामबारको बैठकमा बोल्दै मन्त्री भट्टराईले लगानी बोर्डबाट निजगढ विमानस्थलका लागि लगानी जुट्ने अवस्था नआए सरकारले निर्माणकार्य अगाडि बढाउने बताउनुभयो[...]