ARCHIVE
प्रुडेन्सियल इन्स्योरेन्सले ६०% हकप्रद सेयर जारी गर्दै, हेर्नुहोस् यस्तो छ रेटिङ

काठमाडौं – प्रुडेन्सियल इन्स्योरेन्सले ६०% हकप्रद सेयर जारी गर्ने भएको छ । कम्पनीले उक्त हकप्रद सेयर जारी गर्न सेयरको रेटिङ गराएको हो । रेटिङ एजेन्सी इक्रा नेपालले यस हकप्रदलाई औसद भन्दा कम आधार जनाउने ‘ग्रेड ४’ प्रदान गरेको छ । कम्पनीले १०ः६ अनुपातमा ३८ लाख ४९ हजार १२० कित्ता हकप्रद[...]