ARCHIVE
नेरुडे लघुवित्तको ८७ हजार ३०० कित्ता संस्थापक सेयर लिलामी खुल्ला, कहाँ जाने भर्न ?

अक्सन नोटिस : कम्पनी : नेरुडे लघुवित्त वित्तीय संस्था खुला भएको मिति : आज (शुक्रबार, भदौ २० गते) कित्ता :८७ हजार ३०० कित्ता संस्थापक सेयर भर्न पाइने अन्तिम मिति : भदौ २९ गते फारम लिन र बुझाउन पाइने स्थान : सिभिल क्यापिटल मार्केट, सुन्धारा काठमाडौं । प्राइम कमर्सियल बैंकको झापा, विराटनगर,[...]