ARCHIVE
यसवर्षको दशैँको टीकाको साइत सार्वजनिक, हेर्नुहोस् कति बजे छ शुभसाइत !

काठमाडौँ । यसवर्षको वडादशैँको टीकाको साइत सार्वजनिक भएको छ । नेपाल पञ्चाङ्क निर्णायक समितिले यसवर्षको वडादशैँको टीकाको साइत सार्वजनिक गरेको हो । समितिले टीकाको साइत असोज २१ गते बिहान १०ः३५ बजे तोकेको छ । यस्तै समितिले घटस्थापनाको साइत असोज १२ गते (आइतबार) बिहान १०ः३५ बजे निर्धारण गरिएको छ भने १३ गते (सोमबार) बिहान[...]