ARCHIVE
नेपाल इन्भेष्टमेन्ट बैंक र जेबिल्स फाइनान्सको एकीकृत कारोबार असार ३० गतेदेखि हुँदै

काठमाडौं – नेपाल इन्भेष्टमेन्ट बैंक र जेबिल्स फाइनान्सको एकीकृत कारोबार असार ३० गतेदेखि हुने भएको छ । नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडको नामबाट एकीकृत कारोबार हुनेछ । असार ६ गते सम्पन्न विशेष साधारण सभाबाट नेपाल इन्भेष्टमेण्टले जेबिल्सलाई एक्वीजिशन गर्ने विशेष प्रस्ताव पारित गरेका थियो । इन्भेष्टमेन्ट बैंकले १००ः३३ सेयर स्वाप रेसियोमा जेबिल्स फाइनान्सलाई[...]