ARCHIVE
कुमारी बैंकको ५ नयाँ शाखा सञ्चालनमा, काठमाडौँबाटै गरियो ई-उद्घाटन

काठमाडौँ – कुमारी बैंक लिमिटेडले काठमाडौँ उपत्यका बाहिर ५ नयाँ शाखाहरुको ई-उद्घाटन समारोह सम्पन्न गरेको छ । सो उद्घाटन समारोह बैंक सञ्चालक समितिका अध्यक्ष अमिर प्रताप जबराले बैंकका संचालक समिति, प्रमुख कार्यकारी अधिकृत लगायत अन्य कर्मचारीको उपस्थितिमा मोबाईल-प्रविधिबाट ई-उद्घाटन गरेका हुन् । बैंकले महोत्तरीको बर्दिबास, सर्लाहीको बरथहवा, बर्दियाको ठाकुरबाबा, कपिलवस्तुको[...]