ARCHIVE
जनता आवास कार्यक्रम गुणस्तरीय नभएको सांसदहरुको गुनासो, अर्थमन्त्रीले दिए यस्तो स्पष्टिकरण (भिडियो)
अर्थ सरोकार मल्टिमिडिया ब्यूरो सांसदहरुले जनता आवास कार्यक्रम लक्षित समुदायमा पुग्न नसकेको तथा गुणस्तरीय नभएको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन् । शुक्रबार सिंहदरबारस्थित अर्थमन्त्रालयमा भएको जनता आवास कार्यक्रम कार्यान्वय नमुना कार्यविधि२०७५ माथिको छलफलमा सहभागी दलित समुदायबाट प्रतिनिधित्व गरेका सांसदहरुले जनता आवास कार्यक्रम प्रभावकारी नभएको गुनासो गरेका हुन् । उनीहरुले जनता[...]