ARCHIVE
हेर्नुहोस् हिजो स्थिर रहेको सुनको र चाँदीको मूल्य आज कति छ ?

काठमाडौँ – साताको चौथौ दिन बुधबार सुनको मूल्य घटेको छ । मंगलबार प्रति तोला ६४ हजार ५ सय मुल्यमा कारोबार भइरहेको छापावाला सुन आज २ सयले घटेर प्रति तोला ६४ हजार ३ सय मूल्यमा कारोबार भईरहेको छ । त्यस्तै गरी चाँदीको मूल्य स्थिर रहेर प्रति तोला ७ सय २० रुपैयाँमा कारोबार भइरहेको[...]