ARCHIVE
सिभिल बैंक र अजोड इन्स्योेरेन्सबीच सम्झौता, बैंकका सबै शाखाबाट निर्जीवन बीमा सेवा लिन सकिने
काठमाडौं – सिभिल बैंक लिमिटेडले निर्जीवन बीमा सेवालाई विस्तार गर्ने उद्देश्यले अजोड इन्स्योरेन्ससँग सम्झौता गरेको छ । उक्त सम्झौतापत्रमा सिभिल बैंककातर्फबाट प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङ र अजोड इन्स्योरेन्सका तर्फबाट प्रमुख कार्यकारी अधिकृत कुमारबहादुर खत्रीले हस्ताक्षर गरेका छन् । अब अजोड इन्स्योरेन्सका बीमा सेवालाई बैंकका ७१ शाखाहरु मार्फत उपलब्ध गर्ने बैंकका प्रमुख[...]