ARCHIVE
कामना सेवा विकास बैंकले गर्यो ९.५०% लाभांश दिने घोषणा, बोनस सेयर र नगद कति ?

काठमाडौं – कामना सेवा विकास बैंकले ९.५०% लाभांश दिने घोषणा गरेको छ । बैंकको आइतबार बसेको सञ्चालक समिति २६८ औँ बैठकले आर्थिक वर्ष २०७४/७५ को मुनाफाबाट १.५०% बोनस सेयर र ८% नगद लाभांश दिने निर्णय गरेको हो । बैंकको चुक्ता पुँजी २ अर्ब ५० करोड २६ लाख ५५ हजार ५१९.२३[...]