ARCHIVE
सांग्रिला डेभलपमेन्ट बैंकद्वारा विद्यार्थीहरुलाई छात्रवृत्ति प्रदान

काठमाडौँ – सांग्रिला डेभलपमेन्ट बैंकले कालीकोटका खाँडागाउँका बासिन्दाहरुलाई सहयोग गरेको छ । आगलागी पिडित भएका ८७ घर परिवारका लागि सामाजिक उत्तरदायित्व वहन गर्ने उद्देश्यले पिडित परिवारका विद्यालयमा पढ्ने बालबालिकाहरुका लागि २ जनालाई ५० हजारका दरले छात्रवृत्ती प्रदान गरेको छ । बैंकका तर्फबाट सहायक महाप्रबन्धक रजित मास्केले कर्णाली प्रदेश पर्यटकीय तथा[...]