ARCHIVE
कामना सेवा विकास बैंक र सगरमाथा इन्स्योरेन्सबीच सम्झौता, बैंकका सबै शाखाबाट बीमा सेवा लिन सकिने

काठमाडौं – कामना सेवा विकास बैंक र सगरमाथा इन्स्योरेन्सबीच बीमा सेवा प्रदान गर्ने सम्बन्धि सम्झौता भएको छ । सो सम्झौतापत्रमा कामना सेवा बिकास बैंकका प्रमुख कार्यकारी अधिकृत प्रबिन बस्नेत र सगरमाथा इन्स्योरेन्सको तर्फबाट प्रमुख कार्यकारी अधिकृत चंकी क्षेत्रीले हस्ताक्षर गरेका छन् । सम्झौतापश्चात सगरमाथा इन्स्योरेन्सका मुलुकभर रहेका शाखा, उपशाखा तथा[...]