ARCHIVE
माथिल्लो त्रिशुली–३ ‘बी’को आइपिओ प्रधानमन्त्रीलाई २० कित्ता पर्यो, तपाईंको नतिजा अर्थ सरोकारमा हेर्नुहोस् !

अर्थ सरोकार सम्बाददाता काठमाडौँ- त्रिशुली जलविद्युत कम्पनीले निष्काशन गरेको माथिल्लो त्रिशुली–३ ‘बी’ जलविद्युत आयोजनाको ओइपिओ प्रधानमन्त्री केपी शर्मा ओलीलाई २० कित्ता परेको छ । उनकी श्रीमती राधिका शाक्यलाई पनि २० कित्ता नै आईपिओ परेकाे छ भने ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुनलाई पनि जलविद्युतको २० कित्ता नै आईपिओ परेको[...]