ARCHIVE
नेपाल राष्ट्र बैंकले १० अर्ब ३३ करोड रुपैयाँ बराबरको ट्रेजरी बिल जारी गर्दै, मध्याह्न ३ बजे बोलकबोल

काठमाडौं – नेपाल राष्ट्र बैंकले १० अर्ब ३३ करोड रुपैयाँ बराबरको ट्रेजरी बिल मंगलबार निष्काशन गर्ने भएको छ । बैंकले ९१ दिन, १८२ दिन र एक वर्षको लागि ट्रेजरी बिल निष्काशन गर्न लागेको हो । बैंकले मंगलबार जारी हुने ट्रेजरी बिलका लागि आज (सोमबार) मध्याह्न ३ बजे बोलकबोल हुनेछ ।[...]