ARCHIVE
नेपाल राष्ट्र बैंकले ८ अर्ब ८९ करोड ८६ लाख रुपैयाँ बराबरको ट्रेजरी बिल जारी गर्दै, मध्याह्न ३ बजे बोलकबोल

काठमाडौं – नेपाल राष्ट्र बैंकले ८ अर्ब ८९ करोड ८६ लाख रुपैयाँ बराबरको ट्रेजरी बिल मंगलबार निष्काशन गर्ने भएको छ । बैंकले मंगलबार जारी हुने ट्रेजरी बिलका लागि सोमबार मध्याह्न ३ बजे बोलकबोल हुन लागेको हो । बैंकले ९१ दिन, १८२ दिन र एक वर्षको लागि ट्रेजरी बिल जारी गर्न लागेको[...]