ARCHIVE
हिमालय ऊर्जाको १४ लाख ८५ हजार कित्ता आइपिओ भर्ने सोमबार अन्तिम दिन, तपाई छुट्नु त भएन ?

आइपिओ नोटिस : कम्पनी : हिमालय ऊर्जा विकास कम्पनी खुला हुने मिति : बुधबार, चैत २० गते कित्ता : १४ लाख ८५ हजार कित्ता सेयर भर्ने अन्तिम म्याद : सोमबार, चैत २५ गते प्रति कित्ता मूल्य : १०० भर्न पाइने न्यूनतम कित्ता : ५० कित्ता भर्न पाइने अधिकतम कित्ता : ६ हजार ५००[...]