×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

ARCHIVE

सोल्टी होटेलले गर्यो लोभलाग्दो प्रगति, खुद नाफा ९७.०७% वृद्धि

काठमाडौं – सोल्टी होटेलले आर्थिक वर्ष २०७५/७६ को दोस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक भएको छ । सार्वजनिक भएको विवरण अनुसार बैंकको खुद नाफा ९७.०७ % बढोत्तरी गरि १५ करोड १६ लाख ४१ हजार ४१ रुपैयाँ आर्जन गरेको छ । गत वर्ष यो होटलले ७ करोड ६९ लाख ४६ हजार ६ सय ३९[...]

RECENT POSTS