ARCHIVE
मेगा बैंक र स्टार अस्पतालबीच सम्झौता, मेगाका ग्राहकले स्वास्थ्य सेवामा १५ प्रतिशतसम्म छुट पाउने
काठमाडौँ – मेगा बैंक नेपाल लिमिटेडका ग्राहकहरुलाई ललितपुरको सानेपास्थित स्टार अस्पतालले १५ प्रतिशतसम्म छुट दिने भएको छ । मेगा बैंक नेपाल लिमिटेडका वरिष्ठ नायब महाप्रबन्धक महेश शर्मा ढकाल र स्टार अस्पतालका प्रमुख संचालन अधिकृत डा. सन्देश जिसीबीच सोमबार मेगा बैंकको मुख्य कार्यालय राइजिङ मलमा सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।[...]