ARCHIVE
भीम रावलले गृहमन्त्रीलाई यस्ता प्रश्न गरेपछि…
काठमाडौँ – नागरिकता भन्ने वितिकै त्यो देशको स्वाधिनता, स्वतन्त्रता र आफ्नो निर्णयसँग सम्बन्धित हुन्छ । नेपालको हकमा यो लागु हुन्छ । संविधानलाई कार्यान्वयन गर्ने सम्बन्धमा नेपाल नागरिकता सम्बन्धि ऐन २०६३ मा जन्मसिद्ध नागरिकताबारे जुन व्यवस्था थियो, त्यसलाई अहिलेको संविधानले खारेज गरेको छ । अहिलेको ऐनमा फेरि किन ल्याउनुपर्यो ? जस्तो[...]