ARCHIVE
कामना सेवा विकास बैंकका ग्राहकले सन नेपाल लाइफ इन्स्योरेन्सले प्रदान गर्ने बीमा सम्बन्धी सम्पूर्ण सेवा लिन सक्ने

काठमाडौं – सन नेपाल लाइफ इन्स्योरेन्स र कामना सेवा विकास बैंकबीच सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको तर्फबाट प्रमुख कार्यकारी अधिकृत राजकुमार अर्याल र कामना सेवा विकास बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत प्रविन बस्नेतले हस्ताक्षर गरेका हुन् । यस सम्झौता अन्तर्गत कामना सेवा विकास बैंकका[...]