ARCHIVE
ज्योति लाइफ इन्सुरेन्सको खुद नाफामा १९.७१% गिरावट, यस्तो छ घट्नुका कारण

काठमाडौं – ज्योति लाइफ इन्सुरेन्सले आर्थिक वर्ष २०७५/७६ को दास्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक भएको छ । सार्वजनिक भएको विवरण अनुसार कम्पनीको खुद नाफा ६ करोड ४४ लाख ६३ हजार रुपैयाँ कमाएको छ । यो नाफा गत वर्षको तुलनामा १९.७१% ले कम हो । गत वर्ष कम्पनीले ८ करोड २ लाख ९६ हजार रुपैयाँ[...]