ARCHIVE
‘ट्याक्स हेवन’ को नेपाल नाता #NepaLeaks

गैरकानूनी आर्जनलाई स्रोत नखोजिने मुलुक वा बैंकमा पु¥याएर त्यसलाई वैदेशिक लगानीको रूपमा नेपाल भित्र्याउने खेलको खुलासा । कहाँबाट ल्याइयो पैसा, कसले ल्याए ? खोज पत्रकारिता केन्द्र भारत र चीन पछि सबैभन्दा बढी विदेशी लगानी नेपाल ल्याउने देश ब्रिटिश भर्जिन आइल्यान्डस् हो । पछिल्लो दुई दशकमा नेपाल भित्रिएको १ खर्ब ३७[...]