ARCHIVE
नेसनल माइक्रोफाइनान्सको खुद नाफा ४६.०२% वृद्धि, प्रति ब्याज आम्दानी कति ?

काठमाडौं – नेसनल माइक्रोफाइनान्स वित्तीय संस्थाले आर्थिक वर्ष २०७५/७६को दोस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक भएको विवरण अनुसार संस्थाको खुद नाफा ४६.०२%ले बढोत्तरी गरेर ५ करोड ७२ लाख ४० हजार रुपैयाँ कमाउन सफल भएको छ । गत वर्षको यही अवधिमा संस्थाको खुद नाफा ३ करोड ९१ लाख ९९ हजार रुपैयाँ आर्जन[...]