ARCHIVE
नयाँ नेपाल लघुवित्तको १ लाख ३ हजार ३५३ कित्ता सेयर लिलामीमा आउँदै, कहाँ जाने भर्न ?

अक्सन नोटिस कम्पनी : नयाँ नेपाल लघुवित्त वित्तीय संस्था खुला हुने मिति : बिहीबार (मंसिर १३ गते) कित्ता : १ लाख ३ हजार ३५३ कित्ता (सर्वसाधारण समूहको १७ हजार २६० कित्ता र संस्थापक समूहको ८६ हजार ९३ कित्ता सेयर) भर्न पाइने अन्तिम मिति : मंसिर २० गते फारम लिन र बुझाउन पाइने स्थान एनएमबि[...]