ARCHIVE
अरुण भ्याली हाइड्रोपावरको १००% हकप्रद ल्याउने प्रस्ताव पारित गर्न मंसिर २८ मा एजीएम

एजिएम नोटिस : कम्पनी : अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनी इभेन्ट : साधारण सभा हुने मिति : मंसिर २८ गते विवरण : अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको एक्काइसौं वार्षिक साधारण सभा मंसिर २८ गते हुने भएको छ । सभाका लागि कम्पनीले मंसिर १९ गते बुक क्लोज गर्नेछ । पेस गर्ने प्रस्तावहरु : १००%[...]