ARCHIVE
राजनीतिबाट सन्यास लिँदै माधव नेपाल ! ओलीलाई दिए यस्तो सुझाव

काठमाडौं – नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालले आफुले केहि समयमै सक्रिय राजनीतिबाट राजीनामा दिन लागेको खुलासा गरेका छन् । कार्यक्रम यू स्टार्ट अगेनसँग कुरा गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका नेपालले ७० वर्ष पुगेपछि सक्रिय राजनीतिबाट विश्राम लिने बताएका हुन् । कार्यक्रममा बोल्दै उनले प्रधानमन्त्री केपी शर्मा ओलीलाई कम बोल्न सुझाव दिएका छन्[...]