ARCHIVE
माछापुच्छ्रे बैंक र लुम्बिनी जनरल इन्स्योरेन्सबीच सम्झौता, बैंकका ग्राहकले इन्स्योरेन्सका बिमा सेवा लिन सक्ने

काठमाडौँ – माछापुच्छ्रे बैंक र लुम्बिनी जनरलइन्स्योरेन्सबीच बैंकास्योरेन्स सेवासम्बन्धी सम्झौता भएको छ । सम्झौतापत्रमा माछापुच्छ्रे बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुमन शर्मा तथा लुम्बिनी जनरल इन्स्योरेन्स लि.को तर्फबाट प्रमुख कार्यकारी अधिकृत नुर प्रकाश प्रधानले हस्ताक्षर गरे । सम्झौताअनुसार अब माछापुच्छ्रे बैंकका ग्राहकहरूले केन्द्रीय कार्यालयलगायत मुलुकभर रहेका शाखा कार्यालयहरूबाट सहज रूपमा[...]