ARCHIVE
जनताको मुद्दालाई सञ्चार क्षेत्रले प्राथमिकता साथ अगाडि ल्याउनुपर्छ: राष्ट्रपति

काठमाण्डौं – राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली पत्रकारिता र प्रेस जगतले लोकतन्त्रको पक्षपोषणमा खेलेको महत्वपूर्ण भूमिकाको उच्च प्रशंसा गरेकी छिन् । प्रेस काउन्सिल नेपालको ४९औँ वार्षिकोत्सव समारोहलाई राष्ट्रपति कार्यालयमा सम्बोधन गर्दै राष्ट्रपतिले लोकतन्त्रको सम्वद्र्धन र रक्षाका लागि प्रेस जगतले उल्लेखनीय योगदान गरेको बताइन । राष्ट्रपतिले शीघ्र सूचना सम्पेषण गर्ने चाहनामा गलत[...]